Posted by aryanadhikari11 on 6 March, 2018 at 20:55
|
|
सफलताका सात सूत्र
७. साहस :
तिमी जो बन्न चाहन्छौ सो बन्नका लागि साहास चाहिन्छ । – इ इ कमिंग्स
६. कडा परिश्रम :
यो याद राख कि कडा परिश्रम नै सफलताको चाबी हो । – जोन कारमाक
५. धैर्य :
यदि मैले कुनै मूल्यवान खोज गरेको छु भने यसको श्रेय प्रतिभालाई भन्दा वेसी धैर्यलाई जान्छ । – आइज्याक न्युटन
४. असफलता झेल्नु :
असफलता सफलताको जग एवं माध्यम हो जसमा टेकेरै मात्र सफलता हासिल हुन्छ । – लाओत्सु
३. संगत :
तिमी मलाई तिम्रो साथीको बारेमा बताउ म तिम्रो बारेमा बताइदिनेछु । – विलियम शेक्सपियर
२. दृढ आत्मविश्वास :
सफलताको लागि दुइ चिजको आवश्यकता पर्दछ, नियमित अभ्यास र दृढ आत्मविश्वास । – खप्तड स्वामी
१. प्रेम :
सफलताको लागि मूल कुरा तिम्रो मेहेनत होइन, मेहेनत माथीको प्रेम हो । – मदर टेरेसा
Â
Oops!
Oops, you forgot something.