Email: [email protected]                                                                                                                                                           www.aryanadhikari.webs.com
Twitter: https://www.twitter.com/aryanadhikari9                                                                                     Contact: +977-9843640287, 9880156397

                                                           Aryan Adhikari (Narayan)                                                               

Blog

view:  full / summary

Some Quotation of Bob Marly

Posted by aryanadhikari11 on 6 March, 2018 at 21:00 Comments comments (0)

विख्यात गायक बव् मार्लीका छ उत्कृष्ट भनाइहरू

१. आखाँ खोल र आफैलाई हेर त, के तिमीले जिइरहेको जिवन प्रति तिमी सन्तुष्ट छौ ?

२. प्रत्येक व्यक्तिलाई आफ्नो भाग्य चुन्ने अधिकार छ ।

३. संगितको बारेमा अउटा राम्रो तथ्य के हो भने जब यसले हान्छ तब केही पिडा हुदैन ।

४. एउटा ढोका बन्द हुदाँ के तिमीलाई थाहा छ दोश्रो खुलेको हुन्छ ।

५. थोरै मानिसले मात्र वर्षातको अञुभूत गर्दछन्, बाँकी रूझ्दछन् ।

६. आफ्नो इतिहास नविर्स, न त भाग्य नै ।

 

Gautam Buddha�??s Quotations in Nepali

Posted by aryanadhikari11 on 6 March, 2018 at 21:00 Comments comments (0)

१. शान्ती आफै भित्र हुन्छ, यसलाई बाहिर नखोज ।

२. आफ्नै तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वस नगर ।

३. यदी आफैलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पिडा दिन सक्दैनौ ।

४. हामी जे सोच्दछौ उँही बन्दछौ ।

५. उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ ।

६. त्यही व्यक्ति धार्मिक हो जसले अर्काको निम्ती त्याग गर्न सक्छ ।

७. वितेको समय र आउने समयको चिन्ता नगर, वर्तमान क्षणमाथि नै मनलाई एकाग्र गर ।

८. लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ ।

९. यदी विद्यार्थी तयार छ भने शिक्षक स्वतं उपस्थित हुन्छ ।

१०. हमी आफ्नो रिसका लागि होइन रिसद्वार दण्डित हुन्छौ ।

११. हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा ।

१२. हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ ।

१३. शान्ती आफै भित्रबाट आउदछ । यसलाई बाहिर नखोज ।

१४. हाम्रो बाटो आकाशतर्फ होइन आफ्नै हृदयतर्फ हुनुपर्दछ ।

१५. मैले यो हेर्दिन कि के के गरिसके, मैले यो हेर्दछु कि के के गर्न बाकी छ ।

१६. हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।

१७. जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।

१८. हज्जारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाढ्दा बढ्ने गर्छ ।

१९. आफ्नो उद्दारको लागि स्वयंमा निर्भर रहनुपर्दछ, अन्यमा होइन ।

२०. धार्मिक त्यही हो जसले अरूका निम्ती त्याग गर्न सक्छ ।

२१. एउटा पुरै गाग्री थोपा थोपा पानीले भरिने हो ।

२२. घृणा घृणाद्वारा घट्दैन बल्कि यो प्रेमद्वारा घट्दछ, यो शास्वत नियम हो ।

२३. स्वास्थ्य सबैभन्दा महान् उपहार हो, संतोष सबैभन्दा ठूलो धन र विश्वसनीयता सबैभन्दा उत्तम सम्बन्ध हो ।

२४. विगतमा ध्यान नदेउ, भविष्यको सपना नदेख, वर्तमानमा आफ्नो ध्यान लगाउ ।

२५. जो मानिस दोश्रोको इर्ष्या गर्दछ, उसको मनमा कहिल्यै शान्ती मिल्दैन ।

 

10 Chanakya Niti

Posted by aryanadhikari11 on 6 March, 2018 at 20:55 Comments comments (0)

उत्कृष्ट दश चाणक्य निति

१, खोटो मित्रको त विस्वास नै गर्नुहुदैन र सही मित्रको पनि किनभने कुनैपनि मित्रले कुनैबेला रिसाएर आफ्मना सारा गोप्य रहस्य प्रकट गर्न सक्दछन् ।

२, बुद्धिमान मानिसले आफ्ना सन्तानलाई अनेकौ प्रकारका ज्ञान र सीप सिक्न लगाउनुपर्छ किनभने नीति जान्ने र असल गुणले युक्त व्यक्ति नै कुलमा पुजनिय हुन्छन् ।

३, छोराछोरीलाई पूल्पुल्याउदा दोशहरु बढ्छन् र हप्काउदा गुणहरु उत्पन्न हुन्छन त्यसैले छोराछोरी वा शिक्ष्यलाई बेला बेलामा हप्काई दप्काई गर्नुपर्छ ।

४, जो आत्मसंयमित हुन्छ, उही जितात्मा हो ।

५, शाशकले आफु योग्य भएर मात्र योग्य व्यीक्तहरुका सहायताले शासन चलाउनुपर्छ ।

६, स्वाभिमानी मानिसले मन पराएको कुरामाथी पनि पुनर्विचार गर्नुपर्छ ।

७, आफन्त नै नभएपनि विनयशिलता नभएका व्यक्तिसित सल्लाह लिनु हुदैन ।

८, छलकपट नभएका शुद्ध मनका व्यक्तिहरुलाई नै मन्त्री बनाउनु पर्दछ ।

९, विचार गोप्य नराख्नाले हुनै लागेको काम पनि विग्रन्छ ।

१०, मन्त्रलाई सधै उपायहरुबाट जोगाउनुपर्छ ।

 

Seven Formula for Success

Posted by aryanadhikari11 on 6 March, 2018 at 20:55 Comments comments (0)

सफलताका सात सूत्र

७. साहस :

तिमी जो बन्न चाहन्छौ सो बन्नका लागि साहास चाहिन्छ । – इ इ कमिंग्स

६. कडा परिश्रम :

यो याद राख कि कडा परिश्रम नै सफलताको चाबी हो । – जोन कारमाक

५. धैर्य :

यदि मैले कुनै मूल्यवान खोज गरेको छु भने यसको श्रेय प्रतिभालाई भन्दा वेसी धैर्यलाई जान्छ । – आइज्याक न्युटन

४. असफलता झेल्नु :

असफलता सफलताको जग एवं माध्यम हो जसमा टेकेरै मात्र सफलता हासिल हुन्छ । – लाओत्सु

३. संगत :

तिमी मलाई तिम्रो साथीको बारेमा बताउ म तिम्रो बारेमा बताइदिनेछु । – विलियम शेक्सपियर

२. दृढ आत्मविश्वास :

सफलताको लागि दुइ चिजको आवश्यकता पर्दछ, नियमित अभ्यास र दृढ आत्मविश्वास । – खप्तड स्वामी

१. प्रेम :

सफलताको लागि मूल कुरा तिम्रो मेहेनत होइन, मेहेनत माथीको प्रेम हो । – मदर टेरेसा

 

.......

Posted by aryanadhikari11 on 6 March, 2018 at 20:50 Comments comments (0)

ज्याक माका सफलताका १० सुत्र

अनलाइन रिटेल कम्पनी अलिबाबाका चेयरम्यान ‘ज्याक मा’ एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनले ‘वाण्डा ग्प’का रुवाङ्ग जियानलिनलाई पछि पारे । ब्लूमबर्गको इण्डेक्स अनुसार ज्याकको सम्पत्ति २३ बिलियन डलर पुगेको छ । आउनुहोस , उनका केही यस्ता भनाइबारे जानकारी दिँदैछौं । जसलाई फलो गरेर जो कोही पनि सफलताको शिखरमा पुग्न सक्छ । यहाँ ज्याक माका १० भनाईहरु उल्लेख गरिएको छ । जुन उनको अनुभवमा आधारित छन् ।

१. सफलताका लागि धैर्यता निकै जरुरी छ ।

२. जिन्दगी निकै छोटो छ, र निकै सुन्दर पनि । कामप्रति धेरै गम्भीर नहुनुस र जिन्दगीको मज्जा लिनुस् ।

३. संसारमा पैसाको कुनै कमी छैन । कमी छ त केवल सपना देख्ने मानिसहरुको ।

४. बस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुस् । प्रतिस्पर्धा गर्नुस् त केवल सेवा र सिर्जनशीलतामा ।

५. जब तपाईंले प्रयास नै गर्नु भएको छैन भने तपाईंलाई कसरी थाहा हुन्छ कि कुनै अवसर छ कि छैन भन्ने कुरा ?

६. म जो हुँ उही रहन्छु । तब मलाई खुसी र सफलता मिल्छ । त्यसैले आफू जो हो उही बन्ने प्रयास गर्नुस्, न कि कसैको कपिक्याट ।

७. तपाईंलाई संगतका लागि इमान्दार व्यक्ति चाहिएको छ, न कि सबैभन्दा इमान्दार ।

८. कहिल्यै हार नमान्नुस् । आज कठिन छ । भोलि अझै कठिन हुनेछ । तर, नआत्तिनुस् पर्सी अवश्य दिन आउनेछ ।

९. यदि तपाईंले हार मान्नु भएन भने तपाईंको अघि अर्को एउटा मौका हुनेछ । हार मान्नु नै असफलताको सबैभन्दा ठूलो कारण हो ।

१०. जहाँ गुनासो हुन्छ, त्यहीँ मौका पनि हुन्छ ।

 

Buddha's Motivational Story

Posted by aryanadhikari11 on 6 March, 2018 at 20:50 Comments comments (0)


सिद्धार्थ बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । उनी हालको लम्बिनीमा जन्मिए, त्यो अहिले नेपालको भू-भागमा पर्छ । अर्थात गौतम बुद्ध यही धर्तीमा जन्मिए । बुद्धको बारेमा हामीले सुन्दै आएका छौ, उनले राजसी जीवन त्यागेर सन्यासी भए । बुद्धत्व प्राप्त गरे । बुद्धको अर्थ बोधिप्राप्त वा अन्तिम सत्यको साक्षतकार गरेको महामानव बुझिन्छ । बुद्ध हुनुअघि उनी सिद्धार्थ गौतम थिए ।यहाँ गौतम बुद्धको प्रसंगको कथा प्रस्तुत गरिएको छ । कथा प्रेरणादायी छ, जसबाट जीवनोपयोगी कुरा बुझ्न सकिन्छ ।

कथा एक

बालकको ढुंगा र आँप

गौतम बुद्ध कुनै बगैंचामा विश्राम गरिरहेका थिए । तब बच्चाको एक झुन्ड त्यहाँ आए । आँप फलेको थियो । उनीहरुले आँपको रुपमा ढुंगा प्रहार गरे । रुखबाट पाकेको आँप झर्‍यो । एवं रितले उनीहरु ढुंगा बर्साउदै आँप झार्न थाले । ढुंगाको प्रहारले बुद्धको खुट्टामा घाउ भयो । रगत बग्न थाल्यो । बुद्धको यस्तो अवस्था देखेर त्यहाँ उपस्थित बच्चाहरु डराए, भयाभित भए । बच्चाहरुले माफी मागे, ‘हामीबाट ठूलो गल्ती भयो । हाम्रै कारण तपाईको खुट्टामा ढुंगा लाग्यो र घाउ भयो । हाम्रो कारणले तपाई दुखी हुनुभयो ।’बुद्धले उदेग मान्दै जवाफ दिए, ‘वास्तवमा म दु खी छु । कारण के भने, तिमीहरुले रुखमा ढुंगा हान्यौं, त्यसले तिमीहरुलाई मिठो आँप दियो । तर, मलाई ढुंगा लाग्यो, मैले केवल तिमीहरुलाई डर, त्रास दिएँ । फल दिन सकिन ।’

कथा- दुई

डोरीको गाँठो र जीवनका समस्या

एकदिन भगवान बुद्ध आफ्नो सभामा पुगे । त्यसबेला उनको हातमा डोरी थियो । बुद्धले आसन ग्रहण गरे र केहि नभनी डोरी गाँठो पार्न थाले । त्यहाँ उनका शिष्यहरु थिए । गौतम बुद्धले डोरीलाई गाँठो पारिरहेको देखेपछि उनीहरुमा जिज्ञासा उठ्यो, अब के गर्ने होला ? तब बुद्धले सबैलाई एक प्रश्न गरे, ‘मैले यस डोरीको तीन गाँठो बनाए । अब म यो जान्न चाहन्छु कि, यो त्यही डोरी हो, जो गाँठो पार्नुअघि थियो ?’ एक शिष्यले उत्तर दिए, ‘गुरुजी यसको उत्तर दिनु थोरै कठिन छ । वास्तवमा यो हाम्रो हेराइमा निर्भर गर्छ । एक दृष्टिकोणबाट हेर्दा, डोरी त्यही हो, यसमा कुनै परिवर्तन छैन । अर्को कोणबाट हेर्दा, यसमा तीन गाँठो देखिन्छ, जो पहिला थिएन ।’ ‘साँचो हो’ बुद्धले भने, ‘अब म यस गाँठोलाई खोल्नेछु ।’ यति भनेर बुद्धले डोरीको दुबै छेउमा समातेर जोडले तान्न लागे । उनले सोधे ‘तिमीहरुलाई के लाग्छ, यस प्रकार डोरीलाई दुईतर्फबाट तान्दा गाँठो फुत्किएला ?’ ‘होइन, होइन । त्यसो गर्नुभयो भने त त्यो गाँठो थप कसिलो बन्छ । र, यसलाई खोल्न मुश्किल पर्छ’ एक शिष्यले जवाफ दिए । बुद्धले भने, ‘ठिक छ, अब एक अन्तिम प्रश्न । भन, यस गाँठोलाई खोल्नका लागि हामीले के गर्नुपर्ला ?’ एक शिष्यले उत्तर दिए, ‘गुरुजी, यसका लागि हामीले हेर्नुपर्छ कि कसरी गाँठो परेको छ ।’ ‘म यहि सुन्न चाहन्थें । मूल प्रश्न यही हो कि, जुन समस्यामा तिमी फेसका छौ, वास्तवमा त्यसको कारण के हो ? कारण नै पत्तो नपाई त्यसको समाधान संभव छैन ।’ उनी भन्दै गए, ‘मैलें देखेको छु कि, धेरैजसो मान्छे कुनैपनि समस्याको कारण नै नबुझी त्यसको समाधान खोजिरहेका हुन्छन् । कतिले मलाई सोध्छन् कि, मलाई किन रिस उठ्छ ? मानिसहरु सोध्छन् कि, म आफ्नो रिसलाई कसरी काबुमा राखौं ? कोहि यस्तो पनि सोध्छन् कि, मभित्रको अहंकारको कसरी उब्जियो ? पि्रय शिष्य, जसरी डोरीमा गाँठो पारेर त्यसको प्रकृति बदलिदैन । त्यही प्रकार मनुष्यमा पनि केहि विकार आउँछ, तर ऊ भित्रको तत्व उहि हुन्छ । आवश्यक्ता के छ भने, कुनैपनि समस्याको कारण राम्ररी जान्नुपर्छ । जब कारण फेला पर्छ, त्यसको निवारण सहज

हुन्छ ।’

 

Change

Posted by aryanadhikari11 on 16 September, 2017 at 0:00 Comments comments (0)

Changes are necessary for everyone to enhance their skills, knowledge and for the personal growth.

About Youth

Posted by aryanadhikari11 on 15 September, 2017 at 23:50 Comments comments (0)

Youth

 Youth are not only the leaders of tomorrow but also the partners of today

 Social actors of change and progress

 Crucial segment of a nation’s development

 Youth always has been the key to any of the activities of the world

 Youth represent the future of the country

 Back bone of the country

 Society changer

 

Role of youth:

 Renew, refresh & maintain a civilization

 To mentor and teach the young

 Reshaping social norms (established new pattern)

 Reproduce, Protection and Growth

 Leading the society

 Defend society from negative things

 

Main Responsibility of the youth:

 Value of time: it is responsibility of youth youths to identify the value of time because every moment of youth is very costly

 Discipline: It is responsibility of youth to maintain disciple for future

 Think Before action

 Tolerance (Sahanashilata)

 Stick to high ideals: Youth most be good ideals for human being and upcoming generation

 

What can youth do?

 Exploring new ways of development

 Changing the education system

 Taking the country forward

 Changing the mentality

 Create sustainable development

 

10 ways youth can make impact (UN Forum General Secretary Ban-ki-moon)

1. Know your rights

2. Learn about local issues

3. Speak out

4. Network

5. Spread the world

6. Join online campaigns

7. Host of youth summit

8. Use your creativity

9. Join/create a youth organization

10. Be an inspiration

 

Report Writing

Posted by aryanadhikari11 on 15 September, 2017 at 23:45 Comments comments (0)

Report writing

 

Stages

1- Understand the report belief

2- Gather and select information

3- Organize martial

4- Analyze material

5- Write the repot


• Some Technique and Method for report Writing

 

1. List illustration

2. Summary

3. Introduction

• Background

• Objectives of research

• Limitation of the study

4. Method of Report Writing

• Definition of the population

• Sample plan

• Sample size

• Development question

• Data collection method

• Non-sampling error reduction

5. Propose of the Report

• Introduce

• Explain

• Present

• Comment

• Conclude

• Population reach

• Media publicity

• Publication

6. Be present (Reporting Time)

• Use open body language

• Straight stand

• Smile eye contact

• Hand gestures, open palms

• Don’t touch table

• Speak so that everyone can hear

• Be upbeat/positive

• Don’t defer answering presentation

• Don’t press too much pressure on yourself

• Breathe deeply

7. The Message or story (In Report)

• Explain

• Know your audience

• Be specific

• Use example

• Demonstrate

• End on early

8. Outline of the Report

• Cover page

• Table of content

• List of acronyms

• Summary background

• Strategies

• Timeline

• Project advisory group

• Budget attach financial statements

• Evaluation

• Other result

9. Your Report should give answer of these questions:

• What have we actually done?

• What have we archived?

• Where do we go?

• What is presentation?

• Understanding displaying

 

Opportunity

Posted by aryanadhikari11 on 13 August, 2017 at 11:20 Comments comments (0)



LIFE IS ALL ABOUT TO FIRST CHANCEN IT IS NOT GOING TO GIVE YOU SECOND CHANCE SO DON'T MISS YOUR FIRST CHANCE.


Rss_feed